You are viewing the translated version of बहस व्यवस्थापन.
Rule 45
बहस व्यवस्थापन
: (१) इजलास समक्ष बहस गर्ने मुद्दाको पक्ष वा कानून व्यवसायीले मुद्दाको बहस सुनुवाईको प्रारम्भमा मुद्दाको प्रकृति र विषयवस्तु हेरी इजलासले तोकेको समय सीमाभित्र रही सो मुद्दामा निर्णय गर्नुपर्ने प्रशनहरुमा सीमित रही बहस गर्नु पर्नेछ।
(२) मुद्दामा जटिल कानूनी प्रश्न समावेश भएको कारण इजलासले बहसनोटं पेश गर्न लगाउन आवश्यक ठानी आदेश गरेमा वा पक्षको कानून व्यवसायीले बहसनोट पेश गर्न चाहेमा सम्बन्धित कानून- व्यवसायीले पेशी तारेखको दुई दिन अगाडि बहसनोट पेश गर्नु-पर्नेछ।